लिम्बुवान नागरिक समाज युके देउशी भाईलो कार्यक्रम ।
Chhatra Wanem
Nov 13, 2023
1 min read

लिम्बुवान नागरिक समाज युके देउशी भैलो कार्यक्रम सम्पन्न भएकोछ । गत आईतवार १२ नोवेम्बर २०२३ का दिन् आश्फोर्ड स्थित सैन्ट फ्रान्सिस चर्च् हल (बिहीवारे) मा सम्पन्न उक्त कार्यक्रम संस्था स्थापना भए पछीकै प्रथम देउशी भैलो कार्यक्रम थियो । यो भन्दा पूर्व यसरी हलमा ब्याबस्था गरी औपचारिक रुपमा कार्यक्रम सम्पन्न भएको थिएन । थोरै भए पनि संस्थालाई आर्थिक संकलनमा सहयोग पुगोस भन्ने उदेश्यले नेपालीहरुको यो पर्बलाई माध्यम बनाएर छोटो समयमा कार्यक्रम तयारी गरिएको भए पनि आगामी कार्यक्रमहरु अली ब्यबस्थित
गर्दै जाने संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक छत्र वनेम ले बताउनु भएकोछ ।





Comments